
काठमाडौँ । उच्च स्तरीय समन्वय समितिको बैठकको निर्णय सक्किएपछि सरकारका प्रवक्तासमेत रहेका युबराज खतिवडा बाहिर निस्किए । उनले सेतो मास्क लगाएका थिए । कतिपयले मास्क खोल्न अनुरोध गरे । तर उनले मानेनन्।
नजिकै माइक तेर्स्याउन लागेका पत्रकारहरुलाई उनले परैबाट सचेत गराए, ‘ ३ फिट है ! टाढा’ उनको उक्त भनाइलाई सबैले स्वीकारे । नजिक नहुँदा साउण्ड अलि राम्रो नआउला कि भन्ने शंका थियो । तर साउण्ड राम्रै आयो । हेर्नुहोस् भिडियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्