
काठमाडौँ । अर्थमन्त्री युवराज खतिवडाले शेयरबजारको उतारचढावसँग आफूलाई नजोड्न आग्रह गरेका छन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका खतिवडाले मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा व्यक्तिको अनुहार हेरेरभन्दा पनि पूँजीबजारमा कम्पनी हेरेर लगानी गर्नसमेत आग्रह गरे ।
खतिवडाले लगानीकर्ताले बैङ्कको नीति हेर्नुपर्ने र नीतिमा समस्या भए बसेर कुरा गर्न सकिने तर नेप्सेको उतारचढाव कसैसँग जोडेर हेर्नु उपयुक्त नहुने बताए । उनले लगानीकर्तालाई सरकारले लगानी गर्ने अवसर मिलाइने तर अरु जोखिम भने उनिहरु आफैँले लिनुपर्ने बताउनुभयो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्