
काठमाडौं । नेपालमा कोराना भाइरस (कोभिड-१९) एक जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सोमबारको पत्रकार सम्मेलनमार्फत नेपालमा एक जनामा कोरोना देखिएको बताएका हुन् ।
फ्रान्सहुँदै कतारको दोहाबाट चैत ४ गते नेपाल आएकी एक युवतीमा हिजो साँझ मात्र कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो । १९ वर्षकी ती महिलालाइ अहिले शुक्रलाल ट्रपिकल सेन्टरमा आइसोलेसनमा राखिएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्