×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना भाइरसका कारण सुनसान बनेका विश्वका चर्चित स्थान, हेनुहोस् १९ देशका तस्विरहरु (फोटोफिचर)

PRIME CA

कोरोना भाइरसका कारण सुनसान बनेका विश्वका चर्चित स्थान, हेनुहोस् १९ देशका तस्विरहरु (फोटोफिचर)

३ चैत्र २०७६, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । कोरोनाभाइरस (कोभिड–१९) लाई विश्व स्वास्थ्य सङ्गठनले महामारीको घोषणा गरेको छ । चीनको ऊहानबाट सुरु भएको कोरोनाभाइरसको महामरीको केन्द्रविन्दु यतिबेला युरोप बनिरहेको छ । पछिल्लो तथ्याङ्क अनुसार अहिलेसम्म विश्वभरका १५७ देश यस महामारीबाट प्रभावित बनेका छन् । यसबाट संक्रमितको सङ्ख्या १ लाख ६९ हजार ५९१ जना संक्रमित भएका छन् । विश्वभरबाट ६ हजार ५१६ जनाले ज्यान गुमाइसकेका छन् भने ७७ हजार ७७५ जना स्वस्थ बनेर घर फर्किसकेका छन् ।
विश्वभर यसको प्रभाव फैलिँदै गर्दा विभिन्न देशहरुले यसको संक्रमण थप फैलन नदिन ‘लकडाउन’ गरिरहेका छन् । धेरै राष्ट्रहरुले आफ्नो सीमानाकामा कडाइ गर्नुका साथै मानिसहरुको आवतजावतमा नियन्त्रण गरिरहेका छन् । सरकारले आफ्ना नागरिकहरुलाई धेरै भीडभाड हुने स्थानमा नजान आग्रह गरेका छन् । जसले गर्दा पहिले भीडभाड हुने व्यापारिक र पर्यटकीय केन्द्रहरु यतिबेला सुनसान देखिएका छन् । – एजेन्सी 
प्रस्तुत छ विभिन्न देशहरुमा रोयटर्सका फोटो पत्रकारहरुले कैद गरेका कोरोनाभाइरसका कारण सुनसान बनेका विश्वका चर्चित स्थानहरुः
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: