काठमाडौँ – बैंकर कृष्ण सुवेदी नबिल बैंकको प्रबन्धक (म्यानेजर)मा नियुक्त भएका छन् । १० वर्ष बैंकिङ क्षेत्रमा कार्य गरिसकेका सुबेदी नबिल बैंकको प्रबन्धकमा नियुक्त भएका हुन् । यसअघि उनी माछापुच्छ्रे बैंकमा प्रमुख दायित्व व्यवस्थापन अधिकृतको जिम्मेवारीमा रहेका थिए । सुवेदीले उक्त बैंकबाट दिएको राजीनामा गत शुक्रबार स्वीकृत भएकोको थियो ।
मार्केटिङमा करिब २ दशकदेखि आवद्ध रहेका सुवेदीले केही दिनभित्रै औपचारिक रुपमा नबिलमा आफ्नो जिम्मेवारी सम्हाल्नेछन् । सन् २०११ मा एनएमबी बैंकबाट बैंकिङ करिअर सुरु गरेका सुवेदीले एनएमबीमा साढे ८ वर्ष विभिन्न जिम्मेवारीमा रहेर काम गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्