×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंकको २२औं शाखा रहित बैंकिङ्ग सेवा गुल्मीको लिम्घामा, ढकाल र ज्ञवालीद्वारा उद्घाटन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कुमारी बैंकको २२औं शाखा रहित बैंकिङ्ग सेवा गुल्मीको लिम्घामा, ढकाल र ज्ञवालीद्वारा उद्घाटन

Artha Sarokar

२० फाल्गुन २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – कुमारी बैंकले गुल्मीको लिम्घामा आफनो २२औं शाखा रहित बैंकिङ्ग सेवा शुरु गरेको छ । उक्त बैंकिङ्ग सेवाको उद्घाटन सत्यवती गाउँपालिकाका अध्यक्ष परिश्वर ढकाल तथा बैंकका संचालक समितिका सदस्य कृष्णप्रसाद ज्ञवालीले गरेका हुन् ।
कार्यक्रम बैंकका डेपुटी सिइओ उमेश सिंह भण्डारी, भिमलाल पौडेल, चेम्बर ओफ कमर्स-प्रदेश नं. ५ का इन्चाजर्, अन्य अधिकारीहरु तथा स्थानीय वासिन्दा एवं व्यवसायिक प्रतिनिधिहरूको माझ सम्पन्न भएको हो ।
बैंकले १२३ शाखा संजाल, ११९ एटिएम्, ६ एक्सटेन्सन काउन्टर तथा २२ शाखारहित बैंकिङ्ग इकाइमार्फत ग्राहकलाई सेवा दिंदै आएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी