काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा २ कम्पनीको ५ लाख १५ हजार ७४६ कित्ता बोनस सेयर सूचिकृत भएको छ । मंगलबारको कारोबारमा आइसीएफसी फाइनान्स र गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको बोनस सेयर सूचिकृत भएको हो।
आइसीएफसी फाइनान्सको ४ लाख ४३ हजार २९६ कित्ता र माइक्रोफाइनान्स वित्तीय संस्थाको ७२ हजार ४५० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्