
काठमाडौं– सरकारले मंगलबार बिहान ६ बजेदेखि पूरै देश ‘लक डाउन’ गरेको छ । सरकारले घोषणा गरेको ‘लकडाउन’का कारण काठमाडौंका सडकहरु सुनसान बनेका छन् । लकडाउनका क्रममा दुध, तरकारी वा खाद्यसामाग्री लिन फाट्टफुट्ट नागरिकहरु बाहिर गएको देखिन्छ। सडकका सबैजसो चोकमा प्रहरीको उपस्थिति छ। आकस्मिक कामले निस्केका सर्वसाधारणहरुलाई प्रहरीले सोधपुछ गरेको छ। अत्यावश्यक सेवा क्षेत्रका पसलहरु समेत खुलेका छैनन् । हेर्नुहोस् लकडाउनछिको स्थिति फोटो फिचरमा :









Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्