काठमाडौँ । प्रदेश १ को अस्थायी राजधानी रहेको विराटनगरमा लकडाउनको प्रभाव परेको छ । कोरोना भाइरसको संक्रमणबाट सतर्क रहने क्रममा सरकारले लकडाउन गरेपछि बिराटनगरमा पनि यसको प्रभाव परेको हो । प्रहरीले लकडाउनको अवज्ञा गर्नेहरुलाई कारवाहीसमेत थालेको छ । भिडियोमा हेर्नुहोस् लकडाउन बिराटनगर: