
काठमाडौं । सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्ने सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कोरोना भाइरसको रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गर्ने सवारी साधनलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँले उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकाको विभिन्न स्थानबाट चैत्र १२ गते दिउँसो ३ : ०० बजेसम्म ८९१ सवारी साधनलाई नियन्त्रणमा लिएको छ । दुई पाङ्ग्रे ७७०, चार पाङ्ग्रे १२१ भन्दा बढी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
साथै घरबाट अनावश्यक रूपमा निस्केका सर्वसाधारणलाई समेत सम्झाई बुझाई गरी घरतर्फ नै फर्काईएको छ । अत्यावश्यक सेवा र पासका सवारी साधन मात्रै चल्न पाउने, अन्य सवारी साधनलाई नचलाउन र सर्बसाधारणलाई घरबाट ननिस्कन समेत आग्रह गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्