×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लकडाउनको छैटौँ दिन यस्तो देखियो काठमाडौँ (फोटो-कथा)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १६ चैत्र २०७६, आईतवार

PRIME CA
laxmi sunrise bank

लकडाउनको छैटौँ दिन यस्तो देखियो काठमाडौँ (फोटो-कथा)

काठमाडौँ । कोरोना रोकथामका लागि सरकारले लागू गरेको लकडाउनको आज छैटौँ दिन पनि काठमाडौँका सडकहरु सुनसान देखिएका छन् । अझ छैटौं पाचौं दिन त प्रहरीले झन् कडाइ गरेको छ । लकडाउनको पाचौँ दिनसम्ममा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा सरकारी निर्णयको पूर्ण कार्यान्वयनका लागि प्रहरी आक्रामक रुपमा प्रस्तुत हुन थालेको हो । आइतबार बिहान ८ बजेसम्मको अवधिमा मात्रै प्रहरीले १ सय ३० जना पुरुष र ९ महिला गरी १ सय ३९ जनालाई पक्राउ गरेको छ । प्रहरीले अत्यावश्यक कामविना सडकमा ननिस्किन पनि सर्वसाधारणलाई आह्वान गरेको छ । आइतबार काठमाडौँका सडकहरु सुनसान देखिएका छन् । हेर्नुहोस् फोटो फिचर :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: