×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बजारमात्र होइन, यता गल्ली-गल्ली सुनसान छ…, १४ तस्विरमा हेर्नुहोस् ‘लकडाउन भक्तपुर’ (फोटो-कथा)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बजारमात्र होइन, यता गल्ली-गल्ली सुनसान छ…, १४ तस्विरमा हेर्नुहोस् ‘लकडाउन भक्तपुर’ (फोटो-कथा)

Artha Sarokar

१२ चैत्र २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । विश्वभर फैलिएको कोरोना भाइरसको त्रासका कारण सरकार ले लक डाउन गरेपछि अहिले भक्तपुर सुनसान देखिएको छ । यतिसम्मकी बजार मात्र होइन भक्तपुरका गल्ली गल्ली सुनसान देखिएका छन् । फाट्टफुट्ट मानिसहरु हिंडेका त छन्, तर अधिकांस ठाउँ सुनसान छ । बाँकी फोटो फिचरमा हेर्नुहोस् :



CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी