×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तेश्रो दिनसम्म आइपुग्दा झनै सुनसान भयो काठमाडौँ, २३ तस्विरमा हेर्नुहोस् ‘लकडाउन काठमाडौँ- ३’ (फोटो-कथा)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

तेश्रो दिनसम्म आइपुग्दा झनै सुनसान भयो काठमाडौँ, २३ तस्विरमा हेर्नुहोस् ‘लकडाउन काठमाडौँ- ३’ (फोटो-कथा)

Artha Sarokar

१३ चैत्र २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कोरोनाको सन्त्रासका बीच सरकारले आह्वान गरेको लकडाउन तेश्रो दिनसम्म आइपुग्दा झनै प्रभावशाली बनेको छ । लकडाउनको तेस्रो दिन पनि काठमाडौं उपत्यका सुनसान छन् । लकडाउनका कारण काठमाडौंका सडक तथा बजार क्षेत्र बिहीबार पनि सुनसान छन् । 
दैनिक उपभोग्यका पसलहरु भने बिहान फाट्टफुट्ट खुलेका छन् । तरकारी, दूध किन्नका लागि केही मानिसहरु पसलमा देखिन्छन् । सुरक्षाकर्मीहरुलाई ठाउँठाउँमा खटाइएको छ । लकडाउनको अवज्ञा गर्दै विनाकाम हिँडडुल गर्ने र सवारीसाधन चलाउनेहरुलाई प्रहरीले नियन्त्रणमा लिने गरेको छ । हेर्नुहोस् तेश्रो दिन सुनासान बनेका काठमाडौँका सडकहरु फोटो फिचरमा :





















CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी