×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लकडाउनको चौथो दिन : ३४ तस्विरमा हेर्नुहोस् ‘पूरै शहरलाई एक फन्को मार्दा’ यस्तो देखियो काठमाडौँ (फोटो-कथा)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

लकडाउनको चौथो दिन : ३४ तस्विरमा हेर्नुहोस् ‘पूरै शहरलाई एक फन्को मार्दा’ यस्तो देखियो काठमाडौँ (फोटो-कथा)

Artha Sarokar

१४ चैत्र २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कोरोनाको सन्त्रासकाबीच सरकारले आह्वान गरेको लकडाउन चौथो दिनसम्म आइपुग्दा झनै प्रभावशाली बनेको छ । लकडाउनको चौथो दिन पनि काठमाडौं उपत्यका सुनसान छन् । लकडाउनका कारण काठमाडौंका सडक तथा बजार क्षेत्र बिहीबार पनि सुनसान छन् । 
दैनिक उपभोग्यका पसलहरु भने बिहान फाट्टफुट्ट खुलेका छन् । तरकारी, दूध किन्नका लागि केही मानिसहरु पसलमा देखिन्छन् । सुरक्षाकर्मीहरुलाई ठाउँठाउँमा खटाइएको छ । लकडाउनको अवज्ञा गर्दै विनाकाम हिँडडुल गर्ने र सवारीसाधन चलाउनेहरुलाई प्रहरीले नियन्त्रणमा लिने गरेको छ । हामीले लकडाउनको चौथो दिन ‘एक राउण्ड- काठमाडौ’ यात्रा गरेका छौँ । हेर्नुहोस् चौथो दिन सुनासान बनेका काठमाडौँका सडकहरु फोटो फिचरमा :






























CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी