
काठमाडौँ। सरकारले सबै प्रकारका परीक्षा स्थगित निर्णय गरेसँगै लोकसेवा आयोगले लिने भनेको परीक्षा पनि स्थगित हुने भएको छ । सरकारका एक मन्त्रीले अर्थ सरोकार डटकमलाई दिएको जानकारी अनुसार लोकसेवाको परिक्षा रद्ध गर्ने तयारी भइ सोको निणर्य गर्न लोकसेवालाई अनुपचारिक रुपमा भनिसकिएको छ।
‘सरकारले एसईई र चैतमा हुने विश्वविद्यालयका परीक्षा स्थगित गर्ने निर्णय गरेको छ। लोकसेवा आयोगको परीक्षा चलाउने कुरा हुँदैन । आयोगसँग समन्वय भइरहेको छ। ‘ ती मन्त्रीले भने।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्