Skip to content
LAXMI SUNRISE BANK

लुम्बिनी जनरल इन्स्योरेन्सको ९९ हजार ७२६ कित्ता संस्थापक सेयर भर्ने आज अन्तिम मौका, कहाँ जाने भर्न ?

अर्थ सरोकार

अक्सन नोटिस :
कम्पनी : लुम्बिनी जनरल इन्स्योरेन्स
खुला भएको मिति :  बुधबार, फागुन १४ गते
कित्ता : ९९ हजार ७२६ कित्ता संस्थापक सेयर 
भर्न पाइने अन्तिम मिति : आज (बुधबार, फागुन २१ गते)
भर्न पाइने न्यूनतम कित्ता : १००
न्यूनतम अंकित मूल्य : १००
अन्य विवरण : 
बैंकले गत माघमा २० % हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।
सर्वसाधारण व्यक्ति,  कम्पनी, संघ, संस्थाहरुले बोलपत्र पेश गर्न सक्ने । 
फारम लिन र बुझाउन पाइने स्थान :
सिबिआइएल क्यापिटल, काठमाडौं ।
सिटिजन्स बैंकका विराटनगर, विरगंज, हेटौंडा, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखाबाट
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK