
काठमाडौं । बैंकर कृष्ण सुवेदीले माछापुच्छ्रे बैंक छाड्ने भएका छन्। माछापुच्छ्रे बैंकमा लायविलिटी म्यानेजरको रुपमा मार्केटिङ विभागमा रहेका सुवेदी बैंक छोडेर नबिल बैंक जाने भएका हुन् । उनको राजीनामा गत शुक्रबार स्वीकृत भइसकेको छ ।
१० वर्ष बैंकिङ क्षेत्रमा बिताईसकेका सुबेदी नविल बैंकमा पनि म्यानेजर पदमै मार्केटिङ विभागमा जान लागेका हुन् । गत साउनमा उनी एनएमबि बैंक छाडेर माछापुच्छ्रे गएका थिए ।
यता केहि दिन अघि मात्रै माछापुच्छ्रे बैंकको सीइओ पदबाट सुमन शर्माले पनि राजिनामा दिएका थिए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्