
काठमाडौँ । सरकारले पूरै देश लकडाउन गरेका बेला महालक्ष्मी लाइफ इन्स्योरेन्सले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने गरी सूचना निकालेको छ । कम्पनीले लकडाउनका बेला कम्पनी बन्द हुने र नवीकरण बीमा रकम बैंक खाताहरुमा विद्युतीय माध्यमबाट जम्मा गर्न र अति आवश्यक परी बीमा गर्नुपरेमा विद्युतीय माध्यमबाट रकम जम्मा गर्ने व्यवस्था मिलाइएको भन्दै सूचना निकालेको हो ।
साथै कम्पनीले अत्यावश्यक सेवाका लागि ५ जनाको फोन नम्बर नै दिएरसमेत सेवा गरिरहेको छ । यसलाई बीमा क्षेत्रका धेरैले सराहनीय काम भनेका छन् भने ग्राहकहरुले पनि यसलाई ‘स्मार्ट तरिका’ भनेका छन् ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्