×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी लाइफ इन्स्योरेन्सको सराहनीय कदम, लकडाउनमा कम्पनी बन्द हुने, डिजिटल सेवालाई प्रोत्साहन !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

महालक्ष्मी लाइफ इन्स्योरेन्सको सराहनीय कदम, लकडाउनमा कम्पनी बन्द हुने, डिजिटल सेवालाई प्रोत्साहन !

Artha Sarokar

११ चैत्र २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सरकारले पूरै देश लकडाउन गरेका बेला महालक्ष्मी लाइफ इन्स्योरेन्सले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने गरी सूचना निकालेको छ । कम्पनीले लकडाउनका बेला कम्पनी बन्द हुने र नवीकरण बीमा रकम बैंक खाताहरुमा विद्युतीय माध्यमबाट जम्मा गर्न र अति आवश्यक परी बीमा गर्नुपरेमा विद्युतीय माध्यमबाट रकम जम्मा गर्ने व्यवस्था मिलाइएको भन्दै सूचना निकालेको हो । 
 साथै कम्पनीले अत्यावश्यक सेवाका लागि ५ जनाको फोन नम्बर नै दिएरसमेत सेवा गरिरहेको छ । यसलाई बीमा क्षेत्रका धेरैले सराहनीय काम भनेका छन् भने ग्राहकहरुले पनि यसलाई ‘स्मार्ट तरिका’ भनेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी