प्राइज एडजस्टमेन्ट :
कम्पनी : महिला सहयात्रा लघुवित्त वित्तीय संस्था
मूल्य समायोजन सेयर : १०% बोनस
समायोजनपछि सेयर भाउ : प्रति कित्ता ६८२ रुपैयाँ ७३
विशेष साधारण सभा : चैत २२ गते
विवरण :
महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको १०% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता ६८२ रुपैयाँ ७३ कायम गरिएको छ । मंगलबार बैंकको सेयर कारोबार यहि मुल्यलाई आधार मानेर खुलेको छ ।
साधारण सभामा पेस हुने प्रस्ताव :
१० प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश दिनेप्रबन्धपत्र तथा नियमावलीमा आवश्यक परिमार्जन गर्ने, लेखापरीक्षक नियुक्ति गर्ने,
सभा हुने स्थान र समय :
ओम अध्याय रिट्रिट रिर्सोट, बज्रबाराही, मकवानपुरमा बिहान ११ बजे
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्