
काठमाडौं । प्रहरीले आइतबार कपनबाट डेढ लाख मास्क बरामद गरेको छ । सोही क्रममा केहि व्यक्ति पक्राउ पनि परेका छन् । तर उनीहरुको परिचय भने खुलाइएको छैन ।
विश्वभर कोरोना भाइरस फैलिएसँगै नेपालमा भने मास्कमा अत्याधिक कालोबजारी भईरहेको छ। शनिबार ७८ हजार मास्कसहित ८ जना पक्राउ परेका थिए । शनिबार मञ्जुश्री सप्लायर्सका गोदाम मालिक काभ्रेका मिन्टु तामाङ, नागार्जुन २ का अनिश कार्की, उज्जल अधिकारी, काभ्रे रोशी – ९ का मानकाजी लामा, बाजुराका थुमराज उपाध्याय, नृप कार्की, काभ्रेका गणेश तामाङ र रामेछापका शिव खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । विभिन्न कम्पनीले मास्कको स्टक लुकाएको प्रारम्भिक अनुसन्धानमा भेटिएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्