प्राइज एडजस्टमेन्ट नोटिस :कम्पनी : मितेरी डेभलपमेन्ट बैंक
मूल्य समायोजन सेयर : १८.५२% बोनस
समायोजनपछि सेयर भाउ : प्रति कित्ता ३९१ रुपैयाँ ४८ पैसा
विशेष साधारण सभा : चैत ८ गते
विवरण :
मितेरी डेभलपमेन्ट बैंकको १८.५२% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता ३९१ रुपैयाँ ४८ पैसा कायम गरिएको छ । मंगलबार बैंकको सेयर कारोबार यहि मुल्यलाई आधार मानेर खुलेको छ ।
साधारण सभाका प्रस्ताव :
१८.५२% बोनस सेयर र कर प्रयोजनका लागि ०.९७% नगद लाभांश दिने
प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक परिमार्जन गर्ने, लेखापरीक्षक नियुक्ति गर्ने,
अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग गाभ्ने र गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न ।
विशेष साधारण सभा हुने स्थान र समय :
गोर्खा किचन, धरानमा बिहान ९ बजे
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्