
कपिलबस्तु । पूर्वपश्चिम रार्जमार्गको सैनामैना नगरपालिकाको वासगडी वाट ५ किलोमिटर यात्रा गरेपछि कन्चन गाँउपालीको मुसहर बस्तिमा पुगिन्छ, जहाँ ४० घरधुरी रहेका छन् । पालिकाले बस्ती निर्माणका लागि घर बनाइदिएपछि अहिले मुसहर बस्तीको दैनिकी दैनिकी नै फेरिएको छ ।
खरले छाएको चुहिने झुपडीमा बस्दै बर्षौ विताएका स्थानियलाई कन्चंन गाउँपालिकाले बस्ति विकास योजना अन्तर्गत मुसहर बस्ती निर्माण गरेपछि मुसहरहरु खुसी भएका छन्।
आगामी दिनमा मुसहर बस्तिमा शौचालय निर्माण गर्ने, पालीको व्यवस्था गर्ने योजनामा रहेको गाउँपालिका वडा नम्बर २ कार्यपालिका सदस्य रेनु कुवर बताउँछिन् । कष्टपूर्ण जिवनयापन गरिरहेका मुसहर बस्तिका बासिन्दाले अहिले ढकिया बुनेर आफनो जिवनयापन गरिरहेका छन् । मुसहर बस्ति लोप हुन नदिन कन्चन गाउँपालिकाले गरेको कामको अन्य गाउँपालिकाले सिको गर्न जरुरी देखिन्छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्