×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना प्रभाव: सुनसान छ पर्यटकीय नगरी नगरकोट… (फोटो कथा)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कोरोना प्रभाव: सुनसान छ पर्यटकीय नगरी नगरकोट… (फोटो कथा)

Artha Sarokar

१० चैत्र २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

भक्तपुर । समयमै सडक निर्माणको काम सम्पन्न नहुँदा थलिएको नगरकोटको पर्यटन क्षेत्र कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको जोखिमका कारण थप मारमा परेको छ । करिब १ सय ५० को संख्यामा रहेका होटल तथा रेष्टुरेन्टहरु कोरोना भाइरसको संक्रमणको जोखिम बढेसँगै सुनसान बनेका छन् । अहिले नगरकोटमा जाने पर्यटक शुन्य जस्तै रहेको होटल व्यवसायीहरु बताउँछन् । ८ तस्विरमा हेर्नुहोस् सुनसान नगरकोट 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी