प्राइज एडजस्टमेन्ट :
कम्पनी : नेपाल इन्स्योरेन्स
मूल्य समायोजन सेयर : ५% बोनस
समायोजनपछि सेयर भाउ : प्रति कित्ता ३९६ रुपैयाँ १९ पैसा
विशेष साधारण सभा : चैत २१ गते
विवरण :
नेपाल इन्स्योरेन्सको ५% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता ३९६ रुपैयाँ १९ पैसा कायम गरिएको छ । मंगलबार बैंकको सेयर कारोबार यहि मुल्यलाई आधार मानेर खुलेको छ ।
साधारण सभामा पेस हुने प्रस्ताव :
५% बोनस सेयर र कर प्रयोजनसहित २.८९% नगद लाभांश दिने
प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक परिमार्जन गर्ने, लेखापरीक्षक नियुक्ति गर्ने,
प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक परिमार्जन गर्ने, लेखापरीक्षक नियुक्ति गर्ने,
सभा हुने स्थान र समय :
एयरपोर्ट होटल सिनामंगल काठमाडौंमा बिहान ११ बजे