×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्भेष्टमेन्ट बैंकले २७ लाख ५० हजार कित्ता ऋणपत्र जारी गर्दै, हेर्नुहोस् यस्तो छ रेटिङ

LAXMI SUNRISE BANK

नेपाल इन्भेष्टमेन्ट बैंकले २७ लाख ५० हजार कित्ता ऋणपत्र जारी गर्दै, हेर्नुहोस् यस्तो छ रेटिङ

२० फाल्गुन २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – नेपाल इन्भेष्टमेन्ट बैंकले २७ लाख ५० हजार कित्ता ऋणपत्र जारी गर्ने भएको छ । बैंकले उक्त ऋणपत्रको क्रेडिट रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यो ऋणपत्रलाई न्यून जोखिम जनाउने ‘इक्रा एनपी एलए’ रेटिङ दिएको छ । 
बैंकले प्रति कित्ता १ हजार रुपैयाँ दरमा २ अर्ब ७५ करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागेको हो । बैंकले ऋणपत्र जारी गर्न रेटिङ गराए पनि हालसम्म धितोपत्र बोर्डमा आवेदन भने दिएको छैन । नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि मात्र बिक्री प्रक्रिया अघि बढ्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी