×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहिबार ४५.९१ अंकले घट्यो बजार, २ अर्ब २० करोडमाथिको कारोबार हुँदा नेप्से १३७७.१८ विन्दुमा

LAXMI SUNRISE BANK

बिहिबार ४५.९१ अंकले घट्यो बजार, २ अर्ब २० करोडमाथिको कारोबार हुँदा नेप्से १३७७.१८ विन्दुमा

२९ फाल्गुन २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – साताको कारोबारको अन्तिम दिन बिहिबार बजार घटेको छ । बुधबारको तुलनामा बजार ४५.९१ अंकले बढेर १३७७.१८ बिन्दुमा पुगेको छ । 
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ८२ कम्पनीको ५६ लाख ८६ हजार ६ सय ८१ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब २० करोडमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको कुल १९ करोड ८२ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : एनआईसी एसिया बैंक र एनएमबि बैंकको भएको छ ।
यता, बिहिबार सबै उपसुचक घटेका छन् । त्यसैगरी सबैभन्दा धेरै इन्भेष्टमेन्ट फाइनान्स र सिद्धार्थ बैंकको ऋणपत्रका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै स्वाभिमान लघुवित्त वित्तीय संस्था र राधी विधुत कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी