
काठमाडौं । बाँकेको नेपालगञ्जस्थित नेपाल–भारत सीमानाका आज (आइतबार)बाट एक हप्ताका लागि बन्द हुने भएको छ । कोरोना भाइरस महामारीका रुपमा फैलिन थालेपछि उक्त नाका एक हप्ताका लागि बन्द हुने भएको हो ।
प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले कोरोना भाइरसको रोकथामको प्रयासमा दुवै देशका यात्रुहरुलाई जमुनाहा नाकाबाट आवतजावत गर्न रोक लगाइएको जानकारी दिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्