
नेपालगन्ज । नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका ५ सय व्यक्तिहरु भागेका छन् । सोमबार नेपालगन्ज सिमा नाकाबाट उद्दार गरि क्याम्पसको क्वारेन्टाइनमा राखिएका ५ सय व्यक्तिहरु भागेका हुन् ।
नेपालगन्जको सिमा नाका जमुनहाबाट स्वास्थ्य जाँच गराएका ८०० जनालाई क्वारेन्टाइनमा पुर्याइएको थियो । क्वारेन्टाइनमा अधिकाशं व्यक्ति भागेपछि हिले २ सयदेखि ३ सयसम्म मात्र त्यहाँ छन् । उक्त क्वारेन्टाइनमा महिला, बच्चा-बच्ची लगायत वृद्धबृद्दा रहेका छन् ।
भारतबाट आएका ती नेपालीहरु क्याम्पसको पश्चिमतिरको पर्खालबाट भागेको बताइएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्