
काठमाडौँ – नेपाल विधुत प्राधिकरणले काठमाडौं उपत्यकाका केही स्थानमा ४ दिन बत्ती नहुने जानकारी दिएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।
प्राधिकरणको जोरपाटी वितरण केन्द्रले गोठाटार फिडरको कन्डक्टर अपग्रेडिगं कार्य गर्नुपर्ने भएकोले ४,५ ,६ र ७ गते विहान ९ बजेबाट साँझ ४ बजेसम्म सट डाउन हुने भएको हो । उक्त फिडर अन्तर्गत फोर्सपार्क, विरेन्द्रचोक, गान्धिमोड, हात्तिडाँडा र एयरपोर्ट पछाडीको एरिया लगायत यस फिडरबाट सप्लाइ लिएका क्षेत्रहरुमा बत्ती नहुने प्राधिकरण जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्