
काठमाडौं । बजार बौलाएका बेला नेपाल स्टक एक्सचेन्ज (नेप्से) प्रणालीले काम नगरेपछि सेयर कारोबार रोकिएको छ । नेप्सेको प्रणालीले १२ बजेर ४२ मिनेटदेखि काम गरेको छैन । प्रणालीले काम नगरेपछि लगानीकर्ताले खरिद र बिक्रीको लागि दिएको अर्डर पेन्डिङमा छन् ।
सेयर ब्रोकरहरु अहिले खरिद र बिक्रीको अर्डर नै दिन नसकिएको बताईरहँदा नेप्सेले भने सधैजस्तो प्राविधिक समस्याको ‘रेडिमेड जवाफ’ दिएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्