![](https://arthasarokar.com/wp-content/uploads/2020/03/2-47.gif)
यता बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाका अनुसार प्रधानमन्त्रीले आम जनताका नाममा सम्बोधन गर्दै सबै कुरा जानकारी दिएसँगै सेयर बजारका लागि बोर्डले अरु केहि नीति निर्देशन फेरी दिनुपर्ने आवश्यकता छैन। ‘प्रधानमन्त्रीको सम्बोधबाट कुरा स्पष्टनै छ’ उनले भने ‘९ गतेदेखि २१ गतेसम्म अत्यावश्यक बाहेकका क्षेत्र लकडाउन हुने भनिएको थियो।’ त्यसकारण पनि सेयर बजार स्वतः बन्द हुनुपर्ने हो ।