
काठमाडौँ – सेयर बजारमा तेस्रो ‘सर्किट’ लागेको छ । नेप्से परिसूचक ६.०२ प्रतिशतले घटेपछि तेस्रो सर्किट हो।
साथै मंगलबारको सेयर कारोबार पनि स्थगित भएको छ। दोस्रो सर्किट लागेपछि खुलेको बजारमा ६ प्रतिशत भन्दा धेरैले घटेपछि मंगलबारको कारोबार स्थगित भएको हो। यस बेलासम्म नेप्से परिसूचक ८६.३९ अंकले घटेर १३४९.३१ बिन्दुमा कायम भएको छ। १अर्ब ७ करोडमाथिको कारोबार भएको छ भने सबै उपसूचकहरु राताम्य देखिएका छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्