Skip to content
LAXMI SUNRISE BANK

सिस्टममा समस्या आएपछि सेयर कारोबार अवधि थपियो, अव ३ बजेर ५५ मिनेटसम्म कारोबार हुने

अर्थ सरोकार

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मंगलबार ५५ मिनेट करोबार समय अवधि थप गरिएको छ । यस अनुसार अव नेप्सेमा कारोबार ३ बजेर ५५ मिनेटसम्म हुने भएको छ । 
सिस्टममा समस्या आएपछि झण्डै १ घन्टा कारोबार हुन् नसकेपछि नेप्सेले समय अवधि थप गरेको हो । ब्रोकरको डाटा सेन्टरमा समस्या आएपछि टिएमएस सिस्टमले काम नगरेको कारणले गर्दा १२ बजेर ४१ मिनेटपछि कारोबार नभएको नेप्सेले जनाएको छ । हाल भने कारोबार सुचारु भई सकेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK