×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजारमा दोस्रो ‘सर्किट ब्रेक’, नेप्सेद्वारा सोमबारको कारोबार स्थगित !

PRIME CA

सेयर बजारमा दोस्रो ‘सर्किट ब्रेक’, नेप्सेद्वारा सोमबारको कारोबार स्थगित !

अर्थ सरोकार

१९ फाल्गुन २०७६, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजारमा ‘नेगेटिभ सर्किट ब्रेक’ लागेको छ । मध्यान्ह १२ः४६ मा नेप्से परिसूचक ५ प्रतिशतले घटेपछि नेप्सेले पहिलो सर्किट लगाई ४० मिनेटका लागि कारोबार स्थगन गरेको थियो।
तर, फेरी ४० मिनेटको स्थगनपछि खुलेको बजारमा केही मिनेटमै ६ प्रतिशत बढीको गिरावट आएसँगै नेप्सेले १ः२९ देखि अर्को सर्किट लगाउँदै सोमबारको कारोबार नै स्थगित गरेको हो । 
यसरि दुई पटकको नेगेटिभ सर्किट लागेसँगै नेप्से परिसूचक ९६.०६ अंकले घटेर १४९५.३० को विन्दूमा सीमित बन्न पुगेको छ। ६ प्रतिशतले घटेर सर्किट लागेपछि आइतबारको सम्पूर्ण कारोर स्थगन गरिएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
१ बजेर ३० मिनेट जादा रोकिएको बजार ९६ अंकले घटेर १४९५।३० अंकमा आइपुगेको छ । कारोबार रकम २ अर्ब १५ करोड रुपैयाँ बढी भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: