×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजारमा पहिरो, कारोबारको साढे २ घण्टामै नेप्से परिसूचक ९६.०६ अंकले घट्यो (अपडेट)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सेयर बजारमा पहिरो, कारोबारको साढे २ घण्टामै नेप्से परिसूचक ९६.०६ अंकले घट्यो (अपडेट)

Artha Sarokar

१९ फाल्गुन २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – सोमबार कारोबार खुलेको साढे २ घण्टामै सेयर कारोबार मापक नेप्से परिसूचक ९६.०६ अंकले घटेको छ।  नेप्से परिसूचक ९६.०६ अंकले घटेर १४९५.३० अंकमा झरेको छ ।
कारोबार रकम भने २ अर्ब १५ करोडमाथि रहेको छ।
यो १ बजेर ३० मिनेट जाँदासम्मको अपडेट हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी