×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना सम्बन्धि उच्चस्तरीय समितिको कडा निर्णय, ‘विदेशबाट आएर क्वारेन्टाइनमा नबस्नेहरुलाई जेल हालिने’ (भिडियो)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

कोरोना सम्बन्धि उच्चस्तरीय समितिको कडा निर्णय, ‘विदेशबाट आएर क्वारेन्टाइनमा नबस्नेहरुलाई जेल हालिने’ (भिडियो)

Artha Sarokar

१६ चैत्र २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सरकारले विदेशबाट नेपाल फर्केर आएका जोसुकैले अनिवार्य रुपमा क्वारेन्टाईनमा बस्नुपर्ने र क्वारेन्टाईनमा नबसी लुकिछिपी हिड्नेहरुलाई कैद सजायको व्यवस्था गर्ने निर्णय गरेको छ । आज बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकमा सो छलफल भएको हो । सो विषयमा विस्तृत विवरण भने सार्वजनिक भएको छैन ।
विदेशबाट नेपाल आएर सरकारको सम्पर्कमा नआउने तथा क्वारेन्टाइनमा समेत नबस्नेलाई एक महिना देखि छ महिनासम्म कैद गर्ने संक्रामक रोग नियन्त्रण ऐन २०२० अनुसार कैद सजायको व्यवस्था गर्ने विषयमा छलफल भएको बताइएको छ । हेर्नुहोस् निर्णय :
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी