Skip to content
LAXMI SUNRISE BANK

एनएमबि लघुवित्तको हकप्रद सेयर नेप्सेमा सुचिकृत

अर्थ सरोकार

काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको हकप्रद सेयर सुचिकृत भएको छ। संस्थाको २४ लाख ३० हजार ९३ दशमलव ७५ कित्ता हकप्रद सेयर सुचिकृत भएको हो।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK