
डडेल्धुरा । देशभर कोरोना भाइरसको त्रास छ । त्यसमाथि पनि सुदुरपश्चिमलाई निकै जोखिमपूर्ण ठाउँका रुपमा लिइएको छ । यसैबीच डडेल्धुराको अमरगढी–२ डबरबाटाका युवाहरूले गाउँमा अपरिचित व्यक्तिहरुलाई प्रवेश निषेध गरेका छन् ।
भारत लगायत अन्य ठाउँबाट मानिसहरु जथाभावी गाउँमा प्रवेश गरीरहेकाले गाउँमा कोरोनाको संक्रमण फैलिन सक्ने भन्दै युवाहरुले गाउँमा अपरिचित व्यक्तिलाई प्रवेश निषेध गरेका हुन् ।
अमरगढी नगरपालिका २ र ३ मा भारतबाट आएका युवा क्वारेन्टाइनमा बस्न अटेरी गरिरहेका बेला त्यहाँका युवाले यस्तो निर्णय गरेका हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्