×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘मंगलबार बैंकिङ सेवा बन्द हुन्छ, बैंक जाने कुरै भएन, कारोबार पनि हुँदैन’ राष्ट्र बैंकका प्रवक्ता

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

‘मंगलबार बैंकिङ सेवा बन्द हुन्छ, बैंक जाने कुरै भएन, कारोबार पनि हुँदैन’ राष्ट्र बैंकका प्रवक्ता

Artha Sarokar

११ चैत्र २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । देशभर लकडाउन भएको अवस्थामा बैंक खुल्छ कि बन्द हुन्छ भन्ने कुरामा नेपाल राष्ट्र बैंकका प्रवक्ताको धारणा आएको छ । उनका अनुसार मंगबारदेखि बैंक पनि बन्द हुने भएको छ ।
‘सरकारले आदेश दिएपछि मंगलबारबाट घरबाहिर कोही निस्कँदैन । बैंक जाने कुरै भएन र कारोबार पनि हुँदैन । त्यसैले सबै बैंकहरु बन्द नै हुन्छ । सरकारको सूचनामा बैंकिङ कारोबार खोल्न भनिएको छैन । बैंकका कर्मचारी बैंक जान नपाएपछि सेवा दिन सकिन्न ।’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनले भने । 
सरकारले सोमबार पूरै मुलुक लकडाउन गर्ने निर्णय गरेको थियो। 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी