Skip to content
LAXMI SUNRISE BANK

‘मंगलबार बैंकिङ सेवा बन्द हुन्छ, बैंक जाने कुरै भएन, कारोबार पनि हुँदैन’ राष्ट्र बैंकका प्रवक्ता

अर्थ सरोकार

काठमाडौँ । देशभर लकडाउन भएको अवस्थामा बैंक खुल्छ कि बन्द हुन्छ भन्ने कुरामा नेपाल राष्ट्र बैंकका प्रवक्ताको धारणा आएको छ । उनका अनुसार मंगबारदेखि बैंक पनि बन्द हुने भएको छ ।
‘सरकारले आदेश दिएपछि मंगलबारबाट घरबाहिर कोही निस्कँदैन । बैंक जाने कुरै भएन र कारोबार पनि हुँदैन । त्यसैले सबै बैंकहरु बन्द नै हुन्छ । सरकारको सूचनामा बैंकिङ कारोबार खोल्न भनिएको छैन । बैंकका कर्मचारी बैंक जान नपाएपछि सेवा दिन सकिन्न ।’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनले भने । 
सरकारले सोमबार पूरै मुलुक लकडाउन गर्ने निर्णय गरेको थियो। 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK