
पोखरा – कोरोनाबारे भ्रामक प्रचार गर्ने पास्चर पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले कोरोनाबारे भ्रामक प्रवचन दिएका पास्चरलाई पक्राउ गरेको हो ।
जुम्ला घर भई पोखरा २९ बस्दै आएका पास्चर केशवराज आचार्यले एक प्रवचनमा ‘यशुका अनुयायीहरुलाई कोरोना नलाग्ने’ बताएका थिए । कोरोनाले विश्व आतंकीत भइरहेका बेला अफवाह फैलाएकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख तथा एसपी दानबहादुर कार्कीले बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्