
काठमाडौँ । लकडाउनको अवज्ञा गर्दै रागो काट्दै गर्दा म्याग्दीको बेनी नगरपालीका ९ घतानका स्थानीयहरुलाई प्रहरीले पक्राउ गरेको छ । जगंलमा रागो काट्दै गरेको देखेपछि स्थानीय युवाहरुले प्रशासनमा खबर गरेका थिए । जिल्ला प्रशासन कार्यालयका प्रमुखको ठाडो आदेशमा उनीहरुलाई पक्राउ गरिएको हो ।
१५ जनामध्ये ५ जना पक्राउ परेका छन् भने राँगा काट्न उक्साउने अरु फरार छन् । पक्राउ परेका ५ जनालाई जिल्ला प्रहरी कार्यालय म्याग्दीमा ल्याईएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्