×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारले तोक्यो पसल खोल्ने समय, यस्ता नियम पनि बुझ्नुपर्छ है !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

सरकारले तोक्यो पसल खोल्ने समय, यस्ता नियम पनि बुझ्नुपर्छ है !

Artha Sarokar

१५ चैत्र २०७६, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कोरोनाको सन्त्रासका कारण पूरै देश लकडाउन भएका बेला जनतालाई दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन सरकारले पसल खोल्ने समय तोकेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले दिनमा ६ घण्टा पसल खोल्न पाइने बताएसँगै यस्तो समय तोकिएको हो । 
चामल, दाल, तेल, दुध, पानी र तरकारी लगायतका अति आवश्यक सामान उपलब्ध गराउन दिनमा २ पटक पसल खोल्न पाइने भएको छ । ‘खाद्यान्न, तरकारी, दुध र पानी बोक्ने गाडी लकडाउनको बेलामा पनि गुड्न पाउँछन्। त्यसबाहेकका सवारी साधनलाई भने जिल्ला प्रशासनको पास बिना गुड्न दिइएको छैन ।’ त्यसले भने ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी