×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाको आशंकामा पाटन अस्पतालमा भर्ना भएको एक व्यक्तिको मृत्यु

PRIME CA

कोरोनाको आशंकामा पाटन अस्पतालमा भर्ना भएको एक व्यक्तिको मृत्यु

१७ चैत्र २०७६, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । कोरोनाको आशंकामा पाटन अस्पतालमा रहेका एक जनाको मृत्यु भएको छ । अस्पताल स्रोतका अनुसार कोरोनाको आशंकामा पाटन अस्पतालको आइसीयूमा राखिएको उनको आज मृत्यु भएको हो ।

उनलाई हिजो उच्च ज्वरो आएर अस्पताल भर्ना गरिएको थियो । धादिङका घर भएका उनको डाक्टरले कोरोनाको आशंकामा नमुना संकलन गरी परीक्षणाका लागि पठाइएको थियो । पाटन अस्पतालका निर्देशक विष्णु प्रसादले हिजो अस्पतालमा भर्ना भएका उनलाई उच्च ज्वरोका कारण आइसीयूमा राखिएको बताए ।
उनको कोरोना परीक्षणका लागि नमुना पठाइएकोको उनले बताए । कोरोना लागे नलागेको भने पुष्टि भएको छैन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: