
काठमाडौँ । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेको छ। नेपाल आयल निगमले निगमले आज सोमबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो ।
यससँगै राजधानीमा पेट्रोल प्रतिलिटर १०६ रुपैया र डिजेल र मट्टितेल प्रतिलिटर ९५ रुपैयाँ कायम भएको छ। निगमले आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर चार रुपैयाँ ५० पैसा मूल्य घटाएको छ । समायोजनपछि आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर ९० कायम भएको छ ।
खाना पकाउने एलपी ग्यास र बाह्य उडानतर्फको हवाई इन्धनको मूल्य भने यथावत छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्