
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैलाई घरमै बस्न आग्रह गरेका छन् । आज आफ्नो आधिकारिक फेसबुक पेजबाट सूचना जारी गर्दै उनले यस्तो बताएका हुन् ।
‘ म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु । तपाईंहरु पनि घरमै बस्नुहोस् ।’ उनले जारी गरेको सूचनामा लेखिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्