
पोखरा । आफैं पनि शान्तिको अर्को पर्याय हो । पोखराले हरेक मानव मनलाई लोभ्याएको छ । पोखराका तालले मात्र होइन पोखराका अन्य गन्तब्यले पनि पर्यटकलाई भुलाउँछ । यस्तै सुन्दर गन्तब्य हो, ‘वर्ल्ड पिस स्तुपा’ । पोखरा घुम्न चाहानेहरुले छुटाउनै नहुने गन्तब्य हो यो । तालबाट हेर्दा कतै डाँडामा अलि टाढा छ जस्तो देखिएपनि यो स्तुपा टाढा छैन । गाडीबाट ओर्लेर १० मिनेटजति हिंडेपछि स्वर्गिय आनन्द पाउन सकिने यो ठाउँमा पुग्न सकिन्छ । हेर्नुहोस् स्तुपाका केहि झलक फोटो फिचरमा :

















Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्