×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज बैंकले सैनिक अस्पताललाई दियो पिपिइ, भिडियोमा हेर्नुहोस् पिपिइ पाएपछि कसले के भने ? (भिडियो)

PRIME CA
GLOBAL IME BANK

सनराइज बैंकले सैनिक अस्पताललाई दियो पिपिइ, भिडियोमा हेर्नुहोस् पिपिइ पाएपछि कसले के भने ? (भिडियो)

१८ चैत्र २०७६, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । सनराइज बैकले नेपाली सेनाको सैनिक अस्पतालका लागि व्यक्तिगत सुरक्षा सामाग्री पिपिइ हस्तान्तरण गरेको छ । बैकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले मंगलबार भद्रकालिस्थित नेपाली सेनाको कार्यालयमा सैनिक कल्याणकारी कोषका प्रमुख सागर बहादुर केसी र सैनिक अस्पतालका डाक्टर नरेन्द्र बहादुर केसीलाई हस्तान्तरण गर्नुभएको हो । 
बैकले ७० थान व्यक्तिगत सुरक्षा सामाग्री पिपिइ सहयोग स्वरुप उपलब्ध गराएको हो । त्यसमा ५० थान एक पटक मात्रै प्रयोग गर्न मिल्ने र २० थान पुन प्रयोग गर्न सकिने प्रकारका छन् । त्यसैगरी, पञ्जा, मास्क लगायतका सामाग्री पनि बैकले उपलब्ध गराएको छ । सैनिक अस्पतालका डाक्टर नरेन्द्र बहादुर केसीले बैकले उपलब्ध गराएको व्यक्तिगत सुरक्षा सामाग्री पिपिई लगायतले विरामीको स्वास्थ्य उपचारमा ठूलो मद्द्त पुग्ने बताउनुभयो ।
बैकले यसअघि टेकु अस्पताल, विरअस्पताल, नेपाल प्रहरीको अस्पतालको साथै सबै प्रादेशिक अस्पतालहरुमा पिपिइ, मास्क लगायतका सामान सहयोग स्वरुप उपलब्ध गराईसकेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: