
काठमाडौं – मंगलबार प्रभु बैंक लिमिटेडले २५ शाखा कार्यालयबाट सेवा दिने भएको छ । बैंकले आफ्नो वेइसाइटमार्फत सूचना जारी गर्दै सातै प्रदेशका २५ शाखा कार्यालयबाट सेवा दिने जनाएको हो ।
यी शाखा कार्यालय बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म खुल्ला हुने बैंकले जनाएको छ । बैंकले चैत्र १८ गते अर्थात मंगलबार खुल्लने शाखा, सम्बन्धित कर्मचारीको नाम र नम्बरसमेत सार्वजनिक गरेको छ । बैंकका अनुसार प्रदेश १ का ५ शाखा, प्रदेश २ का ३ शाखा, प्रदेश ३ का केन्द्रिय कार्यालयसहित ८ शाखा प्रदेश ४ का ३ शाखा, प्रदेश ५ का ३ शाखा, कर्णाली प्रदेशको १ शाखा, सुदूरपश्चिम प्रदेशका २ शाखा खुल्ला रहनेछन् ।
हेर्नुहोस्, कहाँ-कहाँ खुल्दैछन् शाखा ?

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्