
काठमाडौं । प्रभु बैंकले आइतबार (आज) १७ शाखा खुल्ला गर्ने भएको छ । बैंकले उपत्यका भित्र र बाहिर गरी १७ स्थानमा शाखा कार्यालयहरुबाट सेवा दिने जनाएको हो । बनका उक्त शाखा कार्यालय बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म खुल्ला बैंकले जनाएको छ ।
बैंकले सुचना जारी गर्दै खुला रहने शाखा र स्थान, सम्पर्क व्यक्ति र मोबाइल नम्बर सार्वजनिक गरेको छ । बैंकका अनुसार प्रदेश नम्बर १ मा पाँच शाखा, प्रदेश नम्बर २ मा १ शाखा, वाग्मती प्रदेशमा पाँच शाखा, गण्डकी प्रदेशमा एक शाखा, प्रदेश नम्बर ५ का तीन शाखा, कर्णाली र सुदूरपश्चिम प्रदेशका १/१ शाखा खुल्ला रहनेछन् ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्