काठमाडौं – प्रभु लाइफ इन्स्योरेन्सले ६० लाख कित्ता आइपिओ जारी गर्ने भएको छ । कम्पनीले आइपिओ जारी गर्न रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई औसत भन्दा कमजोर आधार जनाउने ‘इक्रा एनपी ग्रेड ४’ रेटिङ दिएको छ ।
कम्पनीले प्रति कित्ता १०० रुपैयाँ दरको ६० करोड रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्न लागेको हो । आइपीओ ल्याउन यसले रेटिङ गराए पनि हालसम्म धितोपत्र बोर्डमा आवेदन भने दिएको छैन । नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि मात्र बिक्री प्रक्रिया अघि बढ्नेछ । हाल यसको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ छ ।आइपीओ निष्काशनपछि चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्