×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु लाइफ इन्स्योरेन्सले ६० लाख कित्ता आइपिओले कति पायो रेटिङ ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

प्रभु लाइफ इन्स्योरेन्सले ६० लाख कित्ता आइपिओले कति पायो रेटिङ ?

Artha Sarokar

२३ फाल्गुन २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – प्रभु लाइफ इन्स्योरेन्सले ६० लाख कित्ता आइपिओ जारी गर्ने भएको छ । कम्पनीले आइपिओ जारी गर्न  रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई औसत भन्दा कमजोर आधार जनाउने ‘इक्रा एनपी ग्रेड ४’ रेटिङ दिएको छ ।
कम्पनीले प्रति कित्ता १०० रुपैयाँ दरको ६० करोड रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्न लागेको हो । आइपीओ ल्याउन यसले रेटिङ गराए पनि हालसम्म धितोपत्र बोर्डमा आवेदन भने दिएको छैन । नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि मात्र बिक्री प्रक्रिया अघि बढ्नेछ । हाल यसको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ छ ।आइपीओ निष्काशनपछि चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी